नेपाल १५औ अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेला

नेपाल १५औ अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेला

नेपाल १५औ अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले १५औ संस्करणको रुपमा आगामी २०७५ फाल्गुण २३ देखि २७ गतेसम्म (तदनुसार ७–११, मार्च २०१९) मा काठमाडौको भृकुटिमण्डपमा नेपाल १५आँै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव को आयोजना गरिने महोत्सवको उद्देश्य आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागी लघु, घरेलु तथा साना र महिला उद्यमीका उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नु रहेको छ ।