१६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जेष्ठ १९ गतेबाट

१६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जेष्ठ १९ गतेबाट

१६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जेष्ठ १९ गतेबाट

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्री उमेश प्रसाद सिंहको अध्यक्षतामा २०७८ चैत्र २१ गते बसेको बैठकले गरेको निर्णय अनुसार मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक बर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत २ बर्षदेखि स्थगित भएकोमा यस पटक अगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म “ नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” नामबाट भृकुटीमण्डपमा आयोजना हुने भएको छ । महासंघका उपाध्यक्ष श्री शोभा गुरुङ्गको संयोजकत्वमा “प्रदर्शनी आयोजक समिति” गठन गरी यसको तयारीको काम भइरहेको छ ।