२५ औं राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन

२५ औं राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन

२५ औं राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन

कोभिड–१९ का कारणले स्थगित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन निकट भविष्यमा नै आयोजना हुँदैछ ।

यस महाधिवेशनबाट महासंघ र केन्द्रीय महिला उद्यमी समितिको आगामी ३ बर्षका लागि केन्द्रीय नेतृत्व चयन गरिनेछ ।