आर्थिक बर्ष २०७८।७९ को बजेट सम्बन्धी प्रतिक्रिया
नेपाल सरकारका अर्थमन्त्री माननीय बिष्णु पौडेलज्यूले २०७८ जेठ १५ गते आर्थिक बर्ष २०७८।७९ का लागि सार्वजनिक गर्नु भएको नेपालको बार्षिक बजेटले सबै क्षेत्रलाई समेट्न खोजेको देखिएको भएतापनि प्रस्तुत बजेटका सम्बन्धमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिक्रिया निम्न बमोजिम रहको छ :